प्रतिनिधि सभा पुन:स्थापनाको माग लिएर कांग्रेस पुग्यो सर्वोच्च
काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ । विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेले वारेसमार्फत रिट सर्वोच्चमा पठाएको जानकारी दिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित आठ जनाले आइतबार सर्वोच्चमा रिट पेस गरेका थिए। घिमिरे र थिङबाहेक अरू सांसद को […]

