CLI

दोस्रो पटक संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक पुन: स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले १५ मिनेट स्थगित गरेका हुन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलका सांसादहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बुधबार यसअघि पनिः विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए ।

Leave Your Comment

Related News