मन्त्रिपरिषद्ले गरेका १० निर्णय सार्वजनिक (सबै निर्णय सहित)
काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारले बुधबार साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको हो। बैठकले भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रोमोटिङ एग्रोइकोलोजिकल एप्रोच्स् फर सस्टेन्बल ट्रान्सफर्मेसन अफ एग्री-फुड सिस्टम इन साउथ एसिया’ कार्यक्रममा भाल लिन पठाउने , १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने लगायतका […]

