आजको मौसम : स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । अझै पनि स्थानीय र मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको महाशाखाले जनाएको हो । जसको प्रभावले देशका पहाडी भूभागमा […]

