अधिकांश विदेशी मुद्राको मूल्य घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, बेलायती पाउन्ड, युरोपियन युरो, कुवेती र बहराइन दिनारसहित धेरै मुद्राको मूल्य घटेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० […]

