राष्ट्रिय गौरवका आयोजनाको खर्च निकै कमाजेर : ६७ अर्ब ८ करोड विनियोजन गर्दा १० अर्ब ३९ करोड मात्र खर्च
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाले विनियोजित बजेटको तुलनामा निकै कम बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा २३ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव ४९ प्रतिशत अर्थात् १० अर्ब ३९ करोड ३९ लाख खर्च भएको राष्ट्रिय योजना आयोगले जनाएको हो ।२७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षमा २३ वटा आयोजनाका […]

