रास्वपाद्वारा लेवी परिमार्जन, नयाँ दर स्वीकृत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेवी (सदस्यता शुल्क) परिमार्जन गर्ने निर्णय गरेको छ । सचिवालयको बैठकबाट गरिएको उक्त निर्णयलाई केन्द्रीय समिति बैठकले स्वीकृति दिएपछि नयाँ लेवी दरहरू लागू हुने भएका छन्। नयाँ व्यवस्थाअनुसार पार्टीका विभिन्न तहका जिम्मेवार पदाधिकारीहरूको मासिक योगदान पुनः निर्धारण गरिएको छ। अब सांसदहरूले मासिक १५ हजार लेवी तिर्नुपर्नेछ। त्यस्तै, मन्त्रीहरूको […]

