CLI

५८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९६ हजार ८ सय रुपैयाँमा कारोबर भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि १७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँ थियो ।

Leave Your Comment

Related News