पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण […]

