आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको ९.७४ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको ९.७४ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको फागुन २५ गते सम्पन्न २७औँ बार्षिक साधारण उक्त नगद लाभांश पारित गरेको हो । कम्पनीका अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जानकारी दिए । यो गत आव भन्दा २.८ प्रतिशतको वृद्धि […]

