जुम्लामा ज्ञानबहादुर शाहीको अग्रता
काठमाडौं । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता देखिएको छ । ४ सय मत गन्दा ज्ञानबहादुर शाहीले १८२ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले १२९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले […]

