प्रधानमन्त्री शुसिला कार्की द्वारा इद् मुबारकको शुभकामना ब्यक्त
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले मुस्लिम धरमालम०वीकाो चार जना चा रमजानको अबसरमा शुभकामना ब्यक्त गरेकी छन्। उनले आफ्नाो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शुभकामना ब्यक्त गरेकी हुन । उनले लेखेकी छन् इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको समापनसँगै आज मनाइँदै गरेको इद्-उल-फित्रको अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। […]

