सिटिजन्स बैंक इन्टरनेसनलको बोनस सेयर घोषणा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ ।

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक ७  उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध […]

८ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

काठमाडौं । देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ […]

शुक्रबार सुन १ हजार २०० र चाँदी ५५ रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार सुन  शुक्रबार तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा ५५ रुपैयाँले बढेको छ । […]

आरविवि मर्चेन्ट बैंकिङको लाभांश घोषणा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीले असोज ३१ गते, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन […]

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र

काठमाडौं । शुक्रबारदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन(दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले […]

मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । फाइनान्सले असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली […]

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार […]

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले स्थानीयका लागि छुट्याएको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि बिक्री […]

नेपाल ल्यूब आयलको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि बुकक्लोज गर्दैछ । यस अनुसार असोज ९ गते, बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो । सो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण […]