काठमाडौँं महानगरद्वारा ८ वटा सहकारीले बहालमा लिएका घरकोठा खाली गराइने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गराउने सम्बन्धमा जरुरी सूचना प्रकाशित गरेको छ । महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयनका क्रममा उक्त सूचना सार्वजनिक गरेको हो । सूचनाअनुसार न्यायिक समितिबाट घर–कोठा खाली गर्ने निर्णय भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौँ महानगरपालिका, कानुन तथा […]

