गृहमन्त्रीको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग काँग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग आग्रह गरेको छ। सोमबार नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री गुरुङबारे आएका समाचारले गम्भीर प्रश्न उठाएको जनाएका छन्। कांग्रेसले भनेको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न […]

