बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’
बाँके । साइकल चालकका रूपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको भए । नेपालगन्ज उपमहानगरपालिका–१ वाटर पार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गरेका छन् । ‘तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन्,’ मल्लले भने, ‘मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठुलो हुँदै गएपछि […]

