राजकुमार कार्की पुनः कुचोसंघमा सर्वसम्मत अध्यक्षमा चयन
काठमाडौं । नेपाल कुचो संघको दोस्रो अधिवेशनबाट राजकुमार कार्की पुनः कुचोसंघमा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । काठमाडौंको चाबहिलमा सम्पन्न अधिवेशनबाट निर्विकल्प रुपमा कार्की चयन भएको उपाध्यक्ष संजिव शाहले बताएका छन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा संजिब शाह, उपाध्यक्षहरु रबिन्द्र खड्का, सुबास बोलखे चयन भएका छन् । त्यसैगरि महासचिब शुरेश चौधरी, सचिबहरु शुशिल गौतम र […]

