शितलहरका कारण दाउन्ने क्षेत्रकाे सडक एकतर्फी मात्रै सञ्चालन हुने
काठमाडौं । शितलहरका कारणले नारायणघाट–बुटवल सडक खण्डको नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक एकतर्फी मात्रै सञ्चालन हुने भएकाे छ । उक्त्त सडक निर्माण आयेजनाले सूचना जारी गरेर यस्ते जानकारी दिएकाे हाे । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको […]

