१०.२५ अंकले घट्यो नेप्से, ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार
काठमाडौं । पहिलो कारोबार दिन आइतबार नेप्से १०.२५ अंकले घटेको छ । बजार २६९८.४४ अंकमा पुगेरा बन्दा भएको छ । यस दिन ३३० वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख ११ हजार पटक कारोबार हूँदा २ करोड ६२ लाख ३६ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ११ अर्ब ६५ करोड […]

