इरानमाथि अमेरिका र इजरायलद्वारा भिषण हवाई हमला
काठमाडौं । संसारभरका नागरिकहरुले नहोस् भनेको भयानक युद्ध अन्ततः मध्यपूर्वमा आजबाट सुरु भएको छ । आज विहानै अमेरिका र इजरायलले इरानमाथि भिषण हवाई हमला गरेसँगै मध्यपूर्वमा अहिलेसम्मकै सबैभन्दा धेरै जटिलस्थिति उत्पन्न भएको छ । कतारले आकाश खाली गराउन खोज्न पनि सकिरहेको छैन । इरानले आफ्नो आकाशमा रहेका सबै जहाजलाई बाहिर पठाइसकेको छ । केहीबेर अघि […]

