प्रिमियरले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास : जित्यो सर्वश्रेस्ठ व्यक्तिगत, सर्वश्रेस्ठ टोली र ७१८ पुरस्कार
काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार Jac Khor Award, Overall Champion Team को उपाधि, र 700 भन्दा बढी पदक तथा 18 ट्रफी जित्दै सबैको ध्यान तानेको छ। प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले Jac Khor Award […]

