महासंघका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि को-को हुन् प्रतिस्पर्धी, कसको छ बलियो दाबेदारी ?
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उद्योगी तथा व्यवसायीहरुले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही २९ र ३० चैतमा हुने महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्नका लागि उद्योगी तथा व्यवसायीहरुले प्रतिस्पर्धा र्गन लागेका हुन् । वरिष्ठ उपाध्यक्ष […]

