मोरङ ६ मा रास्वपाकी रुविना आचार्य निर्वाचित
काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट ५५ हजार ५ सय १३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका डाक्टर शेखर कोइरालालाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । कोइरालाले १२ हजार आठ सय ५० मतमात्र प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विनोद प्रसाद […]

