८ महिनामा ६ अर्ब ९५ करोड रुपैयाँको ग्यास भित्रियो
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्ममा ३७ करोड २२ लाख ८१ हजार ९७९ किलोग्राम ग्यास आयात भएको छ, जसको लागत ६ अर्ब ९५ करोड ९१ लाख ९६ हजार रुपैयाँ पर्न जान्छ । इरान र अमेरिका-इजरायलबीचको द्वन्द्वका कारण नेपाली बजारमा ग्यासको अभाव देखिएतापनि ग्यासको आयात उच्च देखिएको छ । भन्सार विभागका अनसुार फागुनमा मात्रै […]

