घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ७५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ थियो । चाँदी पनि ११५ रुपैयाँले घटेको छ […]

