बुद्धभूमि नेपाल हाइड्रोको १७ औँ साधारणसभा आज 

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछ । कम्पनीको साधारणसभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ । लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद […]

एनपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा स्थान बनाउन खेल्दै काठमान्डू र लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटर खेल हुँदैछ । आज हुने इलिमिनेटर खेलमा काठमान्डू गोर्खाज र लुम्बिनी लायन्स बीच खेल हुने भएको हो । यी दुई टोलीबीच आज साँझ ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । आजको विजेताले फाइनल प्रवेशका लागि विराटनगर किङ्ससँग खेल्ने छ । लिग चरणमा १० अंक […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ । […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ […]

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

सिन्धुली । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो […]

श्रमिक सुरक्षा सुदृढ गर्न सीएनआई र सामाजिक सुरक्षा कोषबीच समझदारी

काठमाडौं । उद्योग क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न र योजनामा आवद्धता बढाउनका लागि नेपाल उद्योग परिसंघ (सीएनआई) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । परिसंघको सचिवालयमा सोमबार संयुक्त रूपमा आयोजित सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका बीच उक्त समझदारी गरिएको हो । समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र […]

जेनजी आन्दाेलनमा भएकाे क्षतिकाे बीमा दाबी २३ अर्ब माथि, भुक्तानी ४ अर्ब माथि

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । प्राधिकरणमा १४ वटा […]

एनपिएल क्रिकेट : सुदूरपश्चिम फाइनलमा, विारटनगर ७७ रनले पराजित 

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको छ । आज भएको खेलमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम दोस्रो पटक फाइनमा प्रवेश गरेको हो । १५६ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको विराटनगर १४.१ ओभरमा ७८ रनमा अलआउट भयो । विराटनगरका लागि फाप डुप्लेसीसले सर्वाधिक […]

४ वर्षमा ४ गुणाले बढ्यो बैंकहरुको एनपीएल, विकास बैंक र फाइनान्सको अवस्था पनि उस्तै

काठमाडौं । पछिल्लो ४ वर्षमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा अनुपात (एनपीएल) ४ गुणाले बढेको छ । बैंकहरुसँगै विकास र फाइनान्स कम्पनीहरुको एनपीएल पनि सोही अनुसार बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ४ वर्ष अगाडि अर्थात, २०७८ असोजमा वाणिज्य बैंकहरुको एनपीएल औसत (एग्रिगेट)मा १.२३ प्रतिशत थियो । अहिले असोजसम्म आइपुग्दा उक्त दर बढेर ५.०३ […]

पाकिस्तानको आर्थिक पुनरुत्थानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

इस्लामाबाद । पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण जारी भएको बताएको छ। ऋण सहयोगलाई दुई वर्षको वित्तीय सङ्कटपछि गरिएको ‘कडा मेहनत’ को प्रमाणको रूपमा वर्णन गरिएको छ। आइएमएफले सोमबार वाशिङ्गटनमा बसेको बैठकमा उक्त रकम स्वीकृत गरेको हो । आइएमएफले उद्धार कोष र एक […]