देशभर रास्वपाको लहर चल्दा पनि जुम्लामा पूर्व सांसद विनिता कठायतको जमानत जफत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरको मत परिणाम आउने क्रम जारी रहेको छ । देश भर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलिरहेको अवस्थामा एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा रास्वपाकी उम्मेदवार तथा पूर्व समानुपातिक सांसद विनिता कठायतले जमानत समेत जोगाउन सकिनन् । अघिल्लो पटक समानुपातिक सांसद भएकी कठायतले यो पटक प्रत्यक्षमा जम्मा ४२१ मत मात्रै प्राप्त […]

