चलचित्र पत्रकारिता विस्तारित हुँदै
काठमाडौं । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्न विभिन्न प्रदेश तथा जिल्ला शाखामा अधिवेशन गरी सङ्गठन विस्तार गरेको छ । चलचित्र उद्योगलाई सञ्चार क्षेत्रबाट सहयोग गर्दै आएको सङ्घले मुलुकुका १५ जिल्ला शाखा र विदेशमा आठ शाखा विस्तार गरेको केन्द्रीय अध्यक्ष समिर बलामीले जानकारी दिए। उनका अनुसार आफ्ना गतिविधि केवल चलचित्र पत्रकारितामा […]

