धितोपत्र बोर्ड कर्मचारी युनियनको आन्दोलन पुनः सुरु
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। युनियनले विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागहरूप्रति बेवास्ता गरेको भन्दै पुनः आन्दोलन जारी राख्ने जनाएको हो। विज्ञप्तिमा भनिएको छ, “बोर्ड र व्यवस्थापनबाट हालसम्म कुनै जानकारी प्राप्त नभएको र पछिल्लो समय प्रतिनिधि सभाको चुनावका कारण आचारसंहिताका […]

