वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । त्यसका लागि चावहिल, डिल्लीबजार र कलङ्की मालपोत कार्यालयसँग सहकार्य गरिने महानगरले जनाएको छ । यसको लागि महानगरले नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने जनाइएको छ । कार्यवाहक प्रमुख […]

