इन्धन महँगिएपछि सार्वजनिक यातायातको भाडा वृद्धि
काठमाडौं । सरकारले इन्धन मूल्यमा भएको उतारचढावका आधारमा सार्वजनिक यातायात तथा ढुवानी सेवाको भाडा बढाएको छ। नयाँ समायोजनअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ भने मालवाहक सवारीतर्फ पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले भाडा बढाइएको छ। यातायात व्यवस्था विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर […]

