नेपालसँग पुनः डीटीएए गर्न मौरिससको चासो, ट्रिटी सपिङको आशंकामा सम्झौता भएको थियो खारेज

काठमाडौं । ‘ट्रिटी सपिङ’ को जोखिम देखाउँदै नेपाल सरकारले गत वर्ष मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता (डीटीएए) खारेज गरेपछि मौरिससले पुनः नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ। मौरिससले परराष्ट्र मन्त्रालयमार्फत आन्तरिक राजस्व विभागलाई पत्र पठाउँदै नेपालसँग फेरि डीटीएए गर्न इच्छा व्यक्त गरेको हो। नेपाल सरकारले मौरिससका वास्तविक नागरिकभन्दा तेस्रो मुलुकका लगानीकर्ताले उक्त सम्झौताबाट लाभ लिइरहेको […]

मुम्बईमाथि चेन्नईको सानदार जित, सन्जु सामसनको शतक

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ । गए राति भएको खेलमा मुम्बई इन्डियन्स लाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नई फराकीलो जित निकालेको हो । मुम्बईको वानखेडे मैदानमा बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै समेटियो । पहिले […]

लाभांश पारित गर्न सानिमा जीआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो १८ वार्षिक साधारणसभा जेठ ६ गतेका लागि बोलाएको हो । कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकलेसभाको मिति घोषणा गरेको हो । उक्त सभा जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने छ । […]

टक्सार पिखुवा खोला हाइड्रोपावरले वैशाख २३ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० […]

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

काठमाडौं । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर र युरोको मूल्य घटेको छ भने पाउण्डको मूल्य बढेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको […]

द रोलिङ स्टोन्स स्कूलमा विश्व टेबल टेनिस दिवस मनाइयो  

काठमाडौं ।  नेपालमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय “विश्व टेबल टेनिस दिवस कार्यक्रम २०२६” ठूलो उत्साहका साथ बिहीबार मनाइएको छ । विश्व टेबल टेनिस दिवसको अवसरमा स्ट्याग ग्लोबल तथा आईटीटीएफ प्रशिक्षक नरेस रावलले “द रोलिङ स्टोन्स स्कूल” मा स्कूलको सहकार्यमा एक भव्य खेलकुद कार्यक्रमको आयोजना गरेका हुन् । काठमाडौंको भिमसेनस्थानस्थितको स्कूलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वयंसेवक, […]

सिटिजन लाइफका ‘सिटिजन लिडर्स’ प्रतिनिधि सभामा, कम्पनीद्वारा विशेष सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना ‘सिटिजन लिडर्स’ लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा “शुभकामना आदान–प्रदान कार्यक्रम” सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय […]

जोखिम न्यूनीकरणका लागि आन्तरिक लेखापरीक्षण अझ व्यवस्थित हुनुपर्छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले समग्र बीमा क्षेत्रको जोखिम पहिचान न्यूनीकरण गर्नका लागि बीमकको आन्तरिक लेखापरीक्षणलाई अझ बढी व्यवस्थित, व्यावसायिक र परिस्कृत गर्नु आवश्यक भएको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यकारी निर्देशक सुवेदीले बीमकको आन्तरिक लेखापरीक्षण […]

शेखर गोल्छा पक्राउ

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रही कोष दुरुपयोग गरेको आरोपमा सोही कम्पनीका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले आज नक्सालबाट पक्राउ गरिएको हो । उनी आजै मात्र भैरहवाबाट काठमाडौं आएका थिए । भारत भाग्ने तयारी गरेर भैरहवा […]