२ हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक संकेत उल्लङ्घनकर्ता २२४ […]

शुक्रबार पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ  प्रतितोला २ हजार २०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७०० […]

आफ्नो भूमिकाको आत्मसमीक्षा गरौं !

काठमाडौं । आज नेपाली पत्रकारिता एक महत्वपूर्ण मोडमा उभिएको छ । सूचनाको तीव्र प्रवाह, डिजिटल माध्यमको विस्तार र पाठक/स्रोताको बदलिँदो रुचिले पत्रकारिताको स्वरुप मात्र होइन, यसको दायित्व र अभ्यासलाई पनि पुनःपरिभाषित गर्न माग गरेको छ । यसै सन्दर्भमा www.equitynepal.com ले  आफ्नो वार्षिकोत्सव मनाउँदै छ । यो अवसरमा हामी सञ्चार माध्ययममा पत्रकारिताप्रति सञ्चार कर्मीको भूमिका, जिम्मेवारीबारे आत्मसमीक्षा […]

प्रकाशकीय

काठमाडौं । आजबाट हामी ( www.equitynepal.com) ९ वर्षमा प्रवेश गरेका छौं ।  वार्षिकोत्सवको यस अवसरमा हामी हाम्रा पाठक, सूचनाका स्रोत, विज्ञापन दाता, सहयोगी मन र सम्पूर्ण सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। आज हामी केवल यात्राको उत्सव मात्र मनाइरहेका छैनौँ, हामी एउटा दृष्टिकोण, प्रतिबद्धता र जिम्मेवार पत्रकारिताको अभ्यासलाई पनि पुनःस्मरण गरिरहेका छौँ । अर्थतन्त्रको सवलीकरणमा योगदान गर्ने […]

६ महिनामा १ लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमति पत्र […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

सानिमा बैंकको नाफा ४२ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ? 

काठमाडौं । सानिमा बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा उल्लेख्य बढेको हो । बैंकको नाफा गत आवको तेस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकसम्ममा ४२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवको चैत मसान्तसम्म १ अर्ब ६५ करोड २४ […]

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने समय थप भएको छ । कम्पनीले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरिएको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले […]

अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव […]

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क […]