को हुन् ?अर्थमन्त्रीमा नियुक्त डा. स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले लाई नेपाल सरकारको अर्थमन्त्रीका रूपमा नियुक्त भएका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् । २५ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय विकास क्षेत्रमा कान गरेको अनुभव हासिल गरेका डा. वाग्ले यसअघि संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को […]

