ट्रम्पद्वारा इरानको ऊर्जा संरचनामाथि गरिने भनिएको आक्रमण १० दिनका लागि स्थगित, ऊर्जा बजार प्रभावित
काठमाडौं । इरानमाथि केन्द्रित भइरहेको हालको युद्धले अन्तर्राष्ट्रिय राजनीति, ऊर्जा बजार र क्षेत्रीय सुरक्षामा गम्भीर प्रभाव पारिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा संरचनामाथि गरिने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने निर्णय गरेपछि युद्ध र शान्ति वार्ताको अवस्थाबारे नयाँ बहस सुरु भएको छ । उनले अप्रिल ६ सम्मको समय दिँदै वार्ता “धेरै राम्रोसँग […]

