CLI

पञ्चकन्या माईले सञ्चालन गरेको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडले सञ्चालन गरेको  जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल आकस्मिक रुपमा फुटेको छ । बैशाख ७ गते अपरान्ह अप्पर माई जलविद्युत आयोजना (९.९८ मे.वा.) को टनेल आउटलेटमा रहेको मेन होल आकस्मिक रुपमा फुटेको हो । जसले यस आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

Leave Your Comment

Related News