युवराज ज्ञवाली नेकपा (एमाले) को पदाधिकारीमा चुनाव नलड्ने
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवाली जारि ११औं महाधिबेशनबाट निर्बाचित हुने नेतृत्वको पदाधिकारीमा आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरका हुन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८) बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र […]

