CLI

सिद्धार्थ बैंकले जारी गरेको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको छ ।  “SBL ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share SBLPNP) को ३ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । बिहिबाटबाट उक्त अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार हुनेछ ।

यस्तो सेयर आम सर्वसाधारणले सहजै कारोबार गर्न मिल्दैन ।

Leave Your Comment

Related News