जडेजाको अलराउन्ड प्रदर्शनमा राजस्थानको जित
काठमाडौं । रविन्द्र जडेजाको उत्कृष्ट अलराउन्ड प्रदर्शन र बलरहरूको सामूहिक प्रभावशाली बलिङको मद्दतमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ । लखनऊस्थित एकाना स्टेडियममा भएको खेलमा यो जितसँगै राजस्थानले लगातार दुई हारपछि पुनः जितको बाटो समातेको हो । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय […]

