थारु भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

कञ्चनपुर । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारु गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारु समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा […]

सभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता 

काठमाडौं । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।  सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो । तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। […]

आईपीएल क्रिकेट : हैदराबादको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा सनराइजर्स हैदराबाद (एसआरएच)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई उसकै घरेलु मैदानमा ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित हासिल गरेको छ । २२७ रनको लक्ष्य पाएको कोलकत्ता १६ ओभरमै १६१ रनमा अलआउट भयो । उसका लागि अंगकृष रघुवंशीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै रिंकू सिंहले ३५ रन […]

आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना 

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

ब्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

दिपक भट्टको नाममा नेपाल रि को सेयर खरिद प्रकरणमा संलग्न छैन : नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले हिमालयन रिइन्स्योरेन्सको शेयरधनी दिपक भट्टले नेपाल रिइन्स्योरेन्सको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रूपैयाँ दुरूपयोग गरेको समाचारको खण्डन गरेको छ। कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै भनेको छ, दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा नेपाल लाइफको कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले २०८२ चैत २० गते शुक्रबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ बढेको हो । मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । मूल्य समायोजन भएता पनि निगमलाई प्रति लिटर पेट्रोलमा […]

वान बाई मेटलाइफ एपमा नयाँ सुविधा: ब्लड सुगर ट्र्याकिङ र डिजिटल बीमा सेवा विस्तार

काठमाडौं । ग्राहकहरूको सेवा अनुभूति अझ प्रभावकारी बनाउने यात्रामा, मेटलाइफ नेपालले आफ्नो वान बाई मेटलाइफ मोबाइल एपमा नयाँ अपडेट गर्दै दीर्घकालीन रगतमा चिनीको मात्रा देखाउने सूचक (ज्दब्ज्ञअ) को स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा थप गरेको छ । साथै, प्रयोगकर्ताहरूलाई आफ्नो स्वास्थ्य जानकारी र बीमा सम्बन्धी आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सहयोग पु¥याउने डिजिटल सेवाहरू पनि विस्तार गरिएको […]

भक्तपुरको हिलोरा हिल्स रिसोर्टले साधारण शेयर निष्काशन गर्ने

काठमाडौं । भक्तपुरस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट लिमिटेड ले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले रु.१०० अंकित दरका ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जसबाट जम्मा रु. ४० करोड उठाउने लक्ष्य राखिएको छ। यस शेयर निष्काशनको व्यवस्थापनका लागि लक्ष्मी सनराइज  क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको […]