मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छिन्। देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको भन्दै त्यहाँ रहेका नेपालीको अवस्थाप्रति सरकार चिन्तित रहेको बताएकी हुन्। ‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा […]

