लुम्बिनी प्रदेशको राजधानीलाई वुटवल र नेपालगञ्जसँग जोड्न आवश्यक : प्रमुख कार्यकारी अधिकृत ज्ञवाली
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन वुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् । लुम्बिनीका मुख्य मन्त्रीसहितको उपस्थितिमा लुम्बिनी प्रदेशको राजधानीको मास्टर प्लानको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर–दक्षिण, पूर्व–पश्चिमका पूर्वाधार, शहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा व्यक्त […]

