बीमा सेवामा हुलाक टिकट टाँस्नु नपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्नु नपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्राधिकरणको नियमन शाखाले सोमबार सम्पूर्ण जीवन बीमक, सम्पूर्ण निर्जीवन बीमक, सम्पूर्ण लघुबीमक, सम्पूर्ण पुनर्बीमक, सम्पूर्ण दलाल र सम्पूर्ण मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । प्राधिरणले कार्यान्वयनमा ल्याएको नयाँ व्यवस्थाअनुसार अबदेखि बीमा सेवामा […]

