हिमालयन डिष्टिलरीले कमायो ८५ करोड १३ लाख नाफा, सञ्चालन आम्दानी पनि बढ्यो
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको तेस्रो त्रैमासम्म ८५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको चैत मसान्तसम्म कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी ५ अर्ब ३५ करोड ८३ लाखबाट बढेर ५ अर्ब ७१ करोड पुगेको छ । बिक्री लागत घटेको छ । जसले गर्दा […]

