रुपाताल संरक्षणको कामलाई समयमै सक्न उर्जामन्त्री खड्काको निर्देशन
काठमाडौं । उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएको भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । “ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमै गुणस्तरीय काम […]

