भेस्पा स्कुटरको नयाँ बीएस– ६ लाइनअप नेपालमा सार्वजनिक

काठमाडौं । भेस्पा स्कुटरको नयाँ बीएस– ६ लाइनअप नेपालमा सार्वजनिक गरिएको छ । भेस्पा स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले नयाँ भेस्पा सिरिजमा तीन मोडलहरू सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको उक्त स्कुटर वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज र उत्कृष्ट पर्फर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रङमा उपलब्ध गराइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार नयाँ […]

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

काठमाडौं । हालै जेन–जेड आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेको छ । यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्र्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको नाडाले […]

नेपालको वर्तमान जटिल अवस्थाबारे नाडाको प्रधानमन्त्रीसँग छलफल

काठमाडौं  नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी देशको वर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल समेत सो क्रममा उपस्थित थिए। सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु […]

भेस्पा स्कुटरको नयाँ “बीएस ६” लाइनअप नेपालमा सार्वजनिक

काठमाडौं । डेल्टा अटोकर्प प्रा. लिले भेस्पाका नयाँ BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरण मैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ । नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन् । भेस्पा zx […]

टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई बीएस६ र टीभीएस रेडर आईगो सार्वजनिक हुँदै

काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको लञ्चको घोषणा गरेको छ। सेप्टेम्बर २१ (असोज ५, २०८२) मा हुने कार्यक्रममा, नेपाली बजारमा TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO पहिलो पटक सार्वजनिक हुनेछन्। यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउनेछन्। […]

एसपीजी अटोमोबाइल्सद्वारा मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

काठमाडौं । एसपीजी अटोमोबाइल्सले मुस्ताङ–जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको चराङमा नयाँ विद्युतीय गाडीको (ईभी) चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गरेको छ । यस स्टेसनको उद्घाटन बिहीबार दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका हुन्। समुद्र सतहदेखि ३,५०० मिटरभन्दा माथि अवस्थित यो चार्जिङ स्टेसन नेपालमा ओमोडा र जेइको कम्पनिद्वारा स्थापना गरिएको नेपालको सबैभन्दा माथिल्लो उचाईमा रहेको चार्जिङ स्टेसन […]

भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ। यो ड्र २ असोज,  २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले […]

डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारीको घोषणा

काठमाडौं । डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेको बताइएको छ। यस खबरलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटोमोबाइल बजारमा यसको बढ्दो महत्त्व र ग्राहक आधारको संकेतका रूपमा लिएका छन्। यस घोषणापछि […]

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला

काठमाडौं । ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्सको प्रत्येक खरिदमा विशेष उपहार दिने उद्देश्यले सिप्रदी अटोपार्ट्स प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ। हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक विशेष योजना ल्याएको हो। यस योजनामा सहभागी हुने ग्राहकहरूले […]

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ वटा नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो । यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए […]