महिन्द्राको दुई नयाँ आधिकारिक सेवा केन्द्र रौतहटमा संचालनमा
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप-बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले वैशाख १० गते बुधबार रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको हो । मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा […]

