व्यापक विरोधका “बावजुद” इम्बोस्ट नम्बर जडान गर्दै सरकार
काठमाडौं । सरकारले असोज २ गतेबाट सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ट नम्बर जडान गर्ने भएको छ । साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेतको उपस्थितिमा मन्त्रालयमा भएको छलफलले प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोरड नम्बर प्लेट […]

