सुजुकीको पहिलो सर्भिस सेन्टरले मनायो १६औं वार्षिकोत्सव

काठमाडौं । अटो एभ प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ ।सुुजुकीको आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सर्भिस सेन्टरमा उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट र दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको सुुजुुकी परीवाको भनाई रहेको छ । युवा अटो व्यवसायी मधुसूदन सिग्देलको नेतृत्वमा संचालित […]

अफर नै अफरसंग टाटा मोटर्सको ‘प्रि – फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ । यो अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल […]

कार्यकाल लम्ब्याउने मनसाय छैन -नाडा

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले  भ्रमको पछि नलाग्न आग्रह गर्दै  नाडा सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढेको दावी गरेको छ । नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा […]

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको  । संविधानले नचिनेको भाषा […]

टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ । मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक […]

यामाहा नेपालद्वारा गोरखामा नयाँ ‘थ्री एस’  शो रुमको उदघाटन

काठमाडौं। यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ ‘थ्री एस’  3S फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेकोछ। यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख श्रीकृष्णबहादुरराना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा एम ए […]

टप गियरले सार्वजनिक गर्‍यो शीर्ष २० इलेक्ट्रिक कार : नेपालमै उपलब्ध एमजी४ छैठौँ स्थानमा

काठमाडौं । अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले बढी रुचाइएका शीर्ष २० इलेक्ट्रिक कारहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा रेनो ५ परेको छ । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा क्रमशः हुन्डाई आयोनिक ५ एन र रोल्स रोयस स्पेक्टर परेका छन् । त्यसैगरी चौथो, पाँचौ र छैटौं नम्बरमा क्रमशः पोर्स्चे टेक्यान, टेस्ला […]

“डबल या तेब्बर बबाल!” डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर

काठमाडौं । नेपालका लागि भेस्पा-एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लिले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त […]

बजाज प्रिमियर लिग (बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल)’ सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । […]

बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनद्वारा नयाँ ग्लोबल ईभी टप–स्पिड रेकर्ड कायम

काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो । याङवाङको सबैभन्दा नयाँ मोडल यु ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र […]