‘५ वर्षसम्म शुन्यखर्च’ अफर सहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आईसीए

काठमाडौं । नेपालकालागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रियएसयुभीदिपल एस०७ को अपग्रेडेड भर्सन एस०७आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्वदिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँउचाइमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालको सबैभन्दा […]

दीपल एस ०७ मा ५ वर्षसम्म करदेखि बिजुली निःशुल्क,ब्याट्री र ब्लू कलर अप्सन परिर्वतन

काठमाडौं ।दीपलको आधिकारकि बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दीपल एस एस०७लाई नयाँ ब्याट्री र नयाँ नेबुला ब्लू कलर सहित एस(०७ सार्वजनिक गरेको छ । अटोकर्पले एस(०७ लाई एलएफपी ब्याट्रीमा पनि उपलब्ध गराएको छ । यसअघि एनसीएम ब्याट्री प्रयोग गरिएको एस(०७ अब एलएफपी ब्याट्रीमा पनि आएको हो । नयाँ ब्याट्री र नयाँ नेबुला ब्लू कलर सहित एस(०७ […]

केटीएमले सबै मोटरसाइकलको नयाँ भर्सन नाइमा मोबिलिटी एक्स्पोमा ल्याउदै

काठमाडौं । केटीएमले सबै मोटरसाइकलको नयाँ भर्सन नाइमा मोबिलिटी एक्स्पोमा ल्याउने भएको छ । केटीएमले यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आफ्नो सम्पूर्ण मोटरसाइकलको नयाँ अपडेट भर्सन सार्वजनिक गर्ने भएको  हो । नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा उपलब्ध रहेको सम्पूर्ण मोडलको अपडेट भर्सन बजारमा ल्याउने […]

नामी ब्राण्डको दोस्रो नयाँ गाडी नेपाल आईपुग्यो,नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारी

काठमाडौं। नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारी सहित नामी ब्राण्डको दोस्रो नयाँ गाडी नेपाल आईपुगेको छ । डोङफेङ ग्रुप अन्तर्गतको नामी ब्राण्डमा दोस्रो गाडी नेपाल आएको हो । कम्पनीले यसअघि नामी(०१ नामबाट ह्याचव्याक कार बिक्री गर्दै आएकोमा अब नयाँ मोडल नामी(०६ एसयूभी ल्याएको हो । एमएडब्लू वृद्धिले नेपाल ल्याएको डोङफेङ नामी(०६ नाडा अटो […]

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० गतेसम्म, ३ जना भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंङस् अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८  देखि २० गतेसम्म  मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प  सञ्चालन गर्न लागेको हो । यस क्याम्प मार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको […]

पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो आईएम ६ , मूल्य ७४.९९ लाख पर्ने

काठमाडौं।  एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाली बजारमा मोरिस ग्यारेज (एमजी) आईएम ६  गाडि ल्याएको छ  । कम्पनीले एक समारोहका बिच  बिहीबार आइएम ६ सार्वजनिक गरेको हो । आईएम ६ गाडीको मूल्य ७४ लाख ९९ हजा रुपैयाँ तोकिएको छ। आइएम ६ गाडी २१ साउनमा काठमाण्डौमा सुरु हुने  हुने नाइमा अटो मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा […]

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू […]

‘होण्डा डिओ १२५’ बन्यो ५३ सय मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याबला पास (उपल्लो डोल्पा) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिब कम्पनी प्रा.लिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो । शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको […]

नाडा नेतृत्व र यातायात व्यावस्था बिभागका बिच सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२, माथि छलफलल

काठमाडौं ।  सरकारले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ सम्वन्धमा  नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल छलफल गरेको छ ।  प्रतिनिधिमण्डलले  विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धि निर्देशिका २०८२ का सम्बन्धमा छलफल गरेको  छ  । छलफलमा विशेषगरी सवारी आयात, […]

नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्राण्डको सहभागिता हुने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै यस एक्सपोमा ३५ वटा नयाँ प्रडक्ट लन्च हुने जनाएको छ ।  साथै, यस एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदैछन् । आयोजकका अनुसार एक्स्पोमा ८० हजार जनाले अवलोकन गर्ने […]